Rule 19
दर्ता दस्तूर
(१) हाल आवादी गर्न स्वीकृति दिएको जग्गा दर्ता गर्दा सो जग्गामा
लाग्ने एक वर्षको मालपोतको अड्ढको दश दोव्बर रकम जग्गा पाउने व्यतिmबाट जग्गा
आवाद गर्न पाए वापतको दस्तूर मालपोत कार्यालयले असूल गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दस्तूर किस्ताबन्दीमा दश वर्षभित्र बुझाउन
पाउने गरी समितिले तोकीदिन सक्नेछ ।
लाग्ने एक वर्षको मालपोतको अड्ढको दश दोव्बर रकम जग्गा पाउने व्यतिmबाट जग्गा
आवाद गर्न पाए वापतको दस्तूर मालपोत कार्यालयले असूल गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दस्तूर किस्ताबन्दीमा दश वर्षभित्र बुझाउन
पाउने गरी समितिले तोकीदिन सक्नेछ ।
मालपोत नियमावली, २०३६
Chapter - 2
Rule 3: जग्गा दर्ताRule 4: नापी नक्सा छुट भएको जग्गा दर्ता गर्नेRule 4A: दर्ता गर्न सम्म छुट हुन गएको जग्गा दर्ता गर्नेRule 4B: जग्गा दर्ता समितिको गठनRule 5: मालपोतको लगतRule 5A: विवरण सच्याउने तगथा नामसारी, दाखिल खारेज गर्नेRule 5B: न्यूनतम मूल्य निर्धारण समितिको गठनRule 5C: लगत कट्टा समितिको गठनRule 5D: घरजग्गा रोक्का वा फुकुवा
Chapter - 5
No sections in this chapter.
Chapter - 6
Rule 16: हाल आवादी समितिRule 17: हाल आवादीको लागि दिइने दरखास्त र वितरण गरिने जग्गाको अधिकतम हदRule 18: जांचबुझ गर्नु पर्नेRule 19: दर्ता दस्तूरRule 20: हाल आवादीमा जग्गा पाउने प्राथमिकताRule 21: जग्गा आवाद गर्न पालन गर्नु पर्ने शर्तRule 22: जग्गा दर्ता गर्नेRule 22A: सरकारी र सार्वजनिक जग्गाको दर्ता अधावधिक गरी राख्नु पर्नेRule 23: पुरानो हाल आवादीसम्बन्धी
Chapter - 6A
Rule 23A: भू–सेवा केन्द्र सम्बन्धी व्यवस्थाRule 23B: भू–सेवा केन्द्र सञ्चालनको लागि चाहिने योग्यता तथा पूर्वाधारRule 23C: अनुमतिपत्रको दस्तुर, अवधि तथा नवीकरण सम्बन्धी व्यवस्थाRule 23D: भू–सेवा केन्द्रबाट प्रदान गरिने सेवाहरुRule 23E: युजर एकाउण्ट उपलब्ध गराउनेRule 23F: धरौटी रकम फिर्ता गर्नु पर्नेRule 23G: जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपूर्जा तयार गर्नेRule 23H: अनुमतिपत्र रद्द गर्न सक्नेRule 23I: भू–सूचना प्रणाली (अनलाइन) को प्राविधिक परीक्षण